पैसाकै लागि गीत बनाएको भए हटाउने थिइँन : दुर्गेश थापा

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले केही दिनअघि तीज गीत 'बिच बिचमा २’ ल्याए । गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनको यो गीतभन्दा उनले हालै ल्याएको फिल्म ‘मास्टर्नी’ को प्रवर्धन गीत युट्युबबाट हटाइएको …