दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। भट्टका बुवा चतुर्भुज भट्टले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बिहीबार विशेष अदालत, प्रहरी प्रधान कार्यालय तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका विपक्षीका नाममा ३ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। अदालतले निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको […]