Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
जेन–जी आन्दोलन: आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हालसम्म तोडफोड र आगजनी गरेको अभियोगमा १५४ वटा मुद्दा परेका छन् । प्रहरीले हाजिर जमानीमा ८७ जनालाई छाडिएको जनाएको छ ।
पूर्ण विवरण