रास्वपा छोड्ने जोखिमपूर्ण निर्णय किन लिए सन्तोषले ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सन्तोष परियारले राजीनामा दिएपछि राजनीतिक वृत्त तरंगित भएको छ । वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपालाई सुमना श्रेष्ठपछि सन्तोषले अर्को धक्का दिएका छन् । रास्वपामा भदौ २७ गते प्रतिनिधिसभा विघटन हुनुअघिसम्म उनी गाडी सुविधासहितको प्रमुख सचेतक थिए । यता पार्टीमा पनि उनी सचिवालय सदस्यको भूमिकामा थिए । तर पार्टीमा राम्रो अवसर […]