देउवा, दाहाल र खड्काको सम्पत्ति छानबिन गर्ने बाटो खुल्यो

उनीहरूले सत्तामा रहँदा शक्तिको आडमा गैरकानुनी सम्पत्ति आर्जन गरेको विभागको बुझाइ छ। गैरकानुनी कार्यबाट आर्जित रकमको स्रोतमा समस्या हुने भएकाले त्यसलाई व्यवस्थापन गर्ने विभिन्न गतिविधि र अवैध रूपमा लगानीसमेत हुने भएकाले सरकारले त्यस्तो लगानीलाई निरुत्साहित गर्ने गरेको छ।