सौराहामा भोलिदेखि रास्वपाको विस्तारित बैठक, ५१२ प्रतिनिधि सहभागी हुने
२०, कात्तिक, चितवन । चितवनको सौराहास्थित चित्रसारीमा भोलि शुक्रबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकको तयारी पूरा भएको छ ।
२१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ …