मौसमविद् भन्छन्– कमजोर पश्चिमी न्यूनचापीय प्रणालीले आज अपराह्न पश्चिम नेपालमा वर्षा गराउँछ

मौसमविद् विनोद पोखरेलले मंगलबार अपराह्न पश्चिमी न्यूनचापीय प्रणालीले पश्चिम नेपालमा हल्का वर्षा गराउने सम्भावना देखिएको बताएका छन्।