डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नतिर्ने उद्योगीलाई कानुनबमोजिम कारबाही गर्न पछि हट्दिनँ : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी पुस्ताले दिएको भ्रष्टाचार नियन्त्रण र सुशासनको जनादेश दृढताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।