एक जासुसको कथा भन्ने रहस्यमयी फिल्म, हेर्नुस् युट्युबमा

गुप्तचर, अपराध अनुसन्धान र रहस्यले भरिएका दक्षिण भारतीय फिल्म मन पराउनुहुन्छ? त्यसो हो भने यो फिल्म तपाईंका लागि राम्रो विकल्प हुन सक्छ। राम्रो कमाइ गर्न सफल यो फिल्मले समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको थियो।