१० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा चितवन राइनोजले चार वटै विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका खेलाडीलाई मैदानमा उतारेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सविरुद्ध चितवनले कप्तान …