पुस १६ भित्र संसद भवन निर्माण सक्न मन्त्री घिसिङको निर्देशन

निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन नसकेपछि सरकारले छिटो काम सक्न दबाब दिँदै आएको छ।