शान्ति मिसनमा जानेको कोटा घट्दै, बढी सैनिक खटिनेमा नेपाल नै पहिलो
७ कात्तिक, काठमाडौं । शान्ति मिसनमा जाने सैनिकको कोटा संयुक्त राष्ट्रसंघले घटाउने भएको छ ।
अहिले गइरहेको अवस्थाबाट कम्तीमा पनि २५ प्रतिशत कोटा घटाउन लागिएको हो । २५ प्रतिशत शान्ति सैनिकको कोटा घटे पनि नेपाली सेना …