३ कात्तिक, कोलोराडो । अमेरिकाको कोलोराडो राज्यस्थित एरी टाउन काउन्सिलको डिस्ट्रिक्ट–२ बाट नेपाली मूलका दिपक बस्नेत स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् ।
आगामी नोभेम्बर ३ मा हुने निर्वाचनमा उम्मेदवारी दिएका बस्नेतले आप्रवासी समुदायका सरोकारलाई नीतिनिर्माणको तहसम्म …