कार्यवाहकसँगै देउवाले खड्कालाई सुम्पिएका चार कार्यभार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेर सक्रिय राजनीतिबाट विश्राम लिएका छन्। आगामी महाधिवेशनसम्म देउवा ‘सेरेमोनियल’ सभापति रहनेछन् भने खड्का कार्यकारी भूमिकामा हुनेछन्। सभापति देउवाले सुम्पेका कार्यभार सम्हाल्नु उनको प्रमुख ध्येय हुनेछ। नेपाली कांग्रेसको विधानको धारा २५ (२३) र धारा २६ मा कार्यवाहक सभापतिको व्यवस्था छ। खड्का धारा २५ (२३) […]