कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

१९ मंसिर, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरबाट लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–८ बडैपुर बजारमा लागूऔषध कारोवार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १९ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित २९ …