विकासमैत्री कानून र वन ऐन संशोधनमा इप्पानको जोड: १९ हजार मेगावाटका आयोजना प्रभावित भएको दाबी

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि विद्यमान झन्झटिला वन ऐन र नियमावलीहरू संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ(नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष डाँगीले यस्तो बताएका हुन् । अध्यक्ष डाँगीले वन तथा वातावरण […]