काठमाडौँ- गायक प्रकाश सपुत राजनीतिमा प्रवेश गरेसँगै धेरैले टिप्पणी गरेका थिए– किन राजनीतिमा गएका होलान् ? शक्तिको लोभ सबैलाई हुने रहेछ । केही शुभ चिन्तको विश्लेषण पनि थियो– राजनीतिमा लागेपछि कलाकार सबै जनताको हुँदैन । उसको सिर्जना शंकामा पर्छ । त्यसको असर प्रकाश पनि देखिन्छ । प्रकाश गत वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपाति उम्मेद्वार पनि […]