ब्राजिल पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबर

२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा ब्राजिल र नर्वेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा ब्राजिलले पहिलो हाफमा पेनाल्टी गुमाउँदा …