माइग्रेन किन हुन्छ, माइग्रेन हुँदा के गर्ने?

यसलाई सामान्य टाउको दुखाइ ठान्ने गल्ती अक्सर हुने गर्छ, तर यो वास्तवमा स्नायु प्रणालीसँग सम्बन्धित एक जटिल अवस्था हो।