बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको हस्तक्षेप प्रधानमन्त्री वालेन्द्र शाहले स्वीकारेका छन् । तीन दिनअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारका प्रमुख प्रेमकुमार राईसहितका पदाधिकारीलाई ९ घण्टासम्म थुनेर केरकार शैलीमा दबाब दिएको कुरामा आलोचना भइरहेको सन्दर्भमा बालेनले त्यसलाई […]