हटताली हाटको उकुसमुकुस : आश गरेका बालेन बासै खोस्न आए

१८ वैशाख, विराटनगर । नेपालकै पहिलो उद्योग विराटनगर जुट मिल्सका मजदुरका लागि बनाइएको ‘हटताली हाट’ प्रजातान्त्रिक आन्दोलनको विगुल फुक्ने चोक हो । गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी सहितका नेताले यही चोकमा रहेको बर-पिपलको फेदबाट प्रजातन्त्रका लागि जनतालाई …