जय नेपाल फिल्म हल पुनः सञ्चालनमा आउने, बोर्डले दियो इजाजत पत्र

काठमाडौं । मुलुकको पुरानो तथा ऐतिहासिक सिनेमा हलमध्ये एक ‘जय नेपाल सिनेमा हल’ पुनः सञ्चालनमा आउने तयारी अघि बढेको छ । लामो समय बन्द रहेको उक्त हलले मंगलबार चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि अनुमतिपत्र प्राप्त …