नेपाल थारु संघको पहिलो महाधिवेशन हुँदै, गगन थापाले उद्घाटन गर्ने
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल थारू संघको पहिलो महाधिवेशन हुँदैछ । थारू संघले आज (शनिबार) पहिलो महाधिवेशन गर्ने भएको हो ।
सभापति गगनकुमार थापाले थारू संघको प्रथम महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय …