बीपी राजमार्ग पुन: अवरुद्ध, सोमबार बनाइएका डाइभर्सन बाढीले बगायो
१६ वैशाख, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुन: पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी राजमार्ग पुन: अवरुद्ध भएको हो …