काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजिव खत्रीले राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो नाम प्रतिवेदनमा समावेश गरेको विषयप्रति कडा आपत्ति जनाएका छन् । उनले आयोगको प्रतिवेदनलाई लिएर सामाजिक सञ्जालमार्फत विस्तृत प्रतिक्रिया दिएका हुन् । खत्रीले आफूले सुन तस्करी, रक्तचन्दन, खाग, बालुवा, काठ तथा मानव तस्करीलगायतका अवैध गतिविधि र राजनीतिक–आर्थिक बेथितिविरुद्ध आवाज उठाउँदै आएको दाबी […]