वीरगञ्जमा सरकारको आर्थिक नीतिको विरोध

भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार कर तिर्नुपर्ने नियमको विरोधमा असन्तुष्टि जनाउँदै धर्ना दिएका थिए।