सामूहिक गोलीकाण्ड अपडेट: अमेरिकामा बाबुले गरे आफ्नै सात छोराछोरीको हत्या,अनुसन्धानमा जुट्यो प्रहरी

अमेरिकामा एक व्यक्तिले आफ्नै ७ जना छोराछोरीको गोली हानी हत्या गरेका छन्। लुइसियाना राज्यको श्रीभपोर्ट सहरमा भएको सामूहिक गोलीकाण्डमा एक व्यक्तिले आफ्नै सात जना बालबालिकासहित आठ जनाको हत्या गरेका हुन्। प्रहरीका अनुसार आक्रमणकारी पनि मारिएका छन्। प्रहरी कारबाहीमा मारिने व्यक्ति ७ बालबालिकाका पिता शमार एल्किन्स रहेको पुष्टि भएको छ। मारिएका बालबालिकाको उमेर १ वर्षदेखि १४ […]