इरानलाई ट्रम्पको चेतावनी– ‘समय घर्किंदै गएको छ, नत्र केही पनि बाँकी रहने छैन’

५ जेठ, काठमाडौं । इरानसँगको शान्ति वार्ता ठप्प भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘समय घर्किंदै गएको’ टिप्पणी गरेका छन् । शान्ति वार्तामा अमेरिकाले राखेका सर्तहरु पालना गर्न दबाब दिँदै ट्रम्पले अन्यथा इरानसँग ‘केही पनि …