एजेन्सी । इजरायली सेनाले लेबनानमा गरेकाे भीषण हवाई आक्रमण परी मृत्यु हुनेकाे संख्या २ सय ५४ जना पुगेकाे छ। लेबनानका एक सय भन्दा बढी निशानामा इजरायलले १० मिनेटको अन्तरालमा एक साथ आक्रमण गरेको हाे । कतारको समाचार संस्था अल जजिराले साेही घटनामा परी ११ सयभन्दा बढी घाइते भएका छन् । इजरायलले इरान र अमेरिकाबीच युद्धविराम […]