राज्यले नचिनेको ‘मधेशी दलित’: सुधारको भ्रम छरेर निरन्तर बहिष्करण

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेशी दलितको प्रतिनिधित्व नभएको भन्दै निशा हरिजन समेतले सर्वोच्च अदालतमा रिट पेश गरिन्। रिट दर्ता शाखाका अधिकारीले संविधानमा ‘मधेशी दलित कहाँ छ र?’ भन्दै फाइल फिर्ता गरे। पुन: …