अखिल नेपाल फुटबल संघलाई ३ महिनासम्म निलम्बन गर्ने राखेपको निर्णय

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ महिनाका लागि निलम्बन गरेको छ। राखेप कार्यकारी समितिको बुधबार बसेकाे बैठकले एन्फाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरीत काम गरेको, परिषदको निर्देशन पालना नगरेको र अनुमति बिना चुनावी प्रक्रिया अघि बढाएको ठहर गरेको हाे । राखेपले २४ घण्टाभित्र स्पष्टीकरण मागे पनि […]