प्रधानमन्त्रीले पसलमा चिया पिउन भ्याउनुहुन्छ, उद्योग बन्द भएकोमा ध्यान छैन : निश्कल राई

३ असार, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया पसलमा गएर प्रधानमन्त्री बालेन शाहले चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने …