अमेरिकाको मिसिसिपी राज्यमा पर्ने सेनेतोबियास्थित एउटा वालमार्ट पसलको पार्किङ स्थलमा प्रहरीले चलाएको गोली लागेर एक वर्षीय निर्दोष बालकको मृत्यु भएको छ। यो घटनापछि पीडित परिवारले न्याय र सत्यतथ्य सार्वजनिक गर्न माग गरिरहेका छन्। नागरिक अधिकारवादी अधिवक्ता बेन क्रम्पका अनुसार, १ वर्षीय कोहेन वाइली आफ्नी आमा र परिवारका एक साथीसँग गाडीमा रहेका बेला उनीमाथि गोली लागेको […]