काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा मनाइँदैछ । यही सन्दर्भमा काठमाडौंस्थित भारतीय राजदूतावासले त्रिभुवन विश्वविद्यालयस्थित आयुर्वेद क्याम्पससँगको सहकार्यमा विश्वविद्यालय परिसरमा योग अभ्यास आयोजना गरेको छ। मंगलबार भएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. सुशीलबहादुर बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी भए । कार्यक्रममा प्राध्यापक, विद्यार्थी तथा योगप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले […]