बालेनकी दिदी भन्छिन्– म भारतमा छु, भारतसँग राम्रो सम्बन्ध रहन्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की दिदी सुजाता शाहले बालेनको प्रधानमन्त्रीत्वमा नेपाल र भारतको सम्बन्ध राम्रो हुने बताएकी छन् ।