रवि लामिछानेले कास्की जिल्ला अदालतमा तारेख धाउन नपर्ने

पोखरा- कास्की जिल्ला अदालतले रवि लामिछानेले तारेख धाउनु नपर्ने आदेश दिएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा सबैभन्दा पहिले अभियोग पत्र दायर भएको कास्की जिल्ला अदालतले यस्तो आदेश दिएको हो । गत पुसमा लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । आइतबार मात्रै लामिछानेले तारेखमा नबस्ने अनुमति पाउँ भनी अदालतमा […]