सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण कार्यको शिलान्यास गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ पलाँसेमा आज आयोजित कार्यक्रममा उनले सो सडकको शिलान्याससँगै स्तरोन्नतीको काम समेत सुरु भएको बताए । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सो सडक निर्माण एवं स्तरोन्नतीका लागि ३० करोड बजेट विनियोजित गरिएको छ । सूर्यविनायक […]