रास्वपाले असोज १ गते शोक दिवस मनाउने, संविधान दिवसमा शहीदलाई श्रद्धाञ्जली दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ।