हामी खाडलमा पर्‍यौं, अब दलहरु चुनावमा गइदिए हुन्थ्यो

काठमाडौं– भदौ २३/२४ गतेको जेन–जी पुस्ताको आन्दोलनले ओली सरकार ढालेर देशलाई अन्तरिम सरकारको अवस्थामा पुर्‍याइदिएको छ । जेन–जी आन्दोलनको क्रममा करिब ७२ जनाको मृत्युसँगै मुलुकभरि खर्बौं बराबरको सरकारी एवं सार्वजनिक र निजी भौतिक संरचननामा क्षति पुगेको छ । विगत केही वर्षदेखि सरकारले आफ्नो सञ्चालन खर्चसमेत राजस्व आम्दानीबाट जुटाउन नसकेको अवस्थामा सरकारको अगाडि पुनर्निर्माणको ठूलो चुनौती […]