म्यानचेस्टर डर्बीमा सिटीको सहज जित

एजेन्सी। इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बीमा गएराति भएको खेलमा सिटीले युनाइटेड ३–० गोलले पराजित गरेको छ।  आइतबार राति भएको खेलमा सिटीका लागि अर्लिङ हालान्डले ५३ र ६८ मिनेटमा दुई गोल गर्दा फिल फोडेनले १८ मिनेटमा गोल गरेका थिए। ​ हालान्डले दुई गोल गर्नुअघि फोडेनले अग्रता दिलाउदा सिटी घरेलु मैदानमा सहज स्थितिमा देखियो।  जितसँगै ४ खेलबाट ६ अंक जोडेको […]