ह्रथुम– पूर्वमन्त्री भवानी खापुङ नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको सिङ्गो टिमसहित नेकपा (एमाले) मा प्रवेश गरेका छन्। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका खापुङ जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद गड्तौला नेतृत्वको टिमसहित निर्वाचनको मुखमा पुरानै पार्टी एमालेमा फर्किएका हुन् । तेह्रथुममा आयोजित कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा एमालेमा स्वागत गरिएको थियो। यस सम्बन्धमा एकीकृत समाजवादी तेह्रथुमले जारी गरेको विज्ञप्तिमा […]