नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले नेपाललाई १४१ रनको चुनौती दिएको छ । टियु मैदानमा सुरुमा ब्याटिङ गरेको नेदरल्यान्डले पाँच विकेटको क्षतिमा १४० रन बनाएको हो । अहिले केहीबरेमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले हराएको भएको छ। नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ । प्रतियोगितामा […]