काठमाडौँ । नेपाली कांग्रेस ९देउवा पक्ष० को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको माघ २ गतेको निर्णय अस्वीकार गरेको छ। सानेपामा बसेको बैठकले उक्त निर्णय संविधान, कानुन र पार्टी विधानविपरीत रहेको ठहर गरेको हो। बैठकपछि नेता डा.प्रकाशशरण महतले आयोगको निर्णय दुराशयपूर्ण भएको आरोप लगाउँदै त्यसविरुद्ध भोलि नै सर्वोच्च अदालत जाने जानकारी दिए। उनले शेरबहादुर देउवा नेतृत्वको […]