सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आर्थिक वर्ष २०८१/०८२ को २९औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभा काठमाडौँको कालीकास्थानस्थित अमृतभोगमा कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा सम्पन्न भएको हो । सभामा अध्यक्ष मुलले कम्पनीको समग्र व्यवसायिक अवस्था, वित्तीय प्रगति, दाबी भुक्तानी तथा आगामी रणनीतिबारे शेयरधनीहरूलाई विस्तृत जानकारी गराए । उनका अनुसार […]