काठमाडाैं । शेयर बजार परिसूचक नेप्से आज पनि सामान्य अंक बढेको छ । दिनभरको उतार चढावकाबीच नेप्से ४.९० अंक बढेर २६३९.९१ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ वटा उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको […]