‘प्राइमरी इलेक्सन’ बाट छानिएकालाई समानुपातिक सूचीमा समेट्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सोमबार काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो।