ट्रम्पले गरे बीबीसीविरुद्ध मानहानि मुद्दा दायर, अरबौँ डलर क्षतिपूर्ति माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन्। ट्रम्पले सन् २०२१ को जनवरी ६ मा दिएको आफ्नो भाषणलाई ‘पानोरमा’ डकुमेन्ट्रीमा सम्पादन गरिएको विषयलाई लिएर बीबीसीविरुद्ध मानहानि मुद्दा दायर गरेका हुन्। फ्लोरिडा अदालतका कागजातअनुसार, ट्रम्पले अरबौँ डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन्। बीबीसीले गत नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो। यद्यपि, बीबीसीले […]