एमालेको सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मत प्रतिनिधि चयन
धनगढी । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेश कमिटीले सर्वसम्मत पाँच जना प्रतिनिधि चयन गरेको छ ।
सोमबार बसेको प्रदेश सचिवालय बैठकले अध्यक्ष कृष्णप्रसाद जैशीसहित चार पदाधिकारी र एक प्रदेश सदस्यलाई प्रतिनिधि चयन गरेको …