‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु

आज राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण सुरु गरिएको हो ।