सजिलो छैन मास्टरी पेसा!

उनी प्राचार्यको कोठामा गएर ‘आजदेखि म नपढाउने भएँ, यस्तालाई पढाउनभन्दा त बरु सिरक ओढेर सुत्ने, एक छाक खाने बरु’ भन्दै जागिर छाडेको आफैले देखेको थिएँ।